top of page
News


श्री बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरूलाई काभ्रे सोसाइटी यूकेको शैक्षिक सहयोग २०८३
शैक्षिक सहयोग कार्यक्रम – २०८३ शिक्षा नै उज्ज्वल भविष्यको आधार हो भन्ने विश्वासका साथ काभ्रे सोसाइटी यूकेका सदस्यहरूले विगत केही समयदेखि काभ्रे जिल्लाको धुलिखेलस्थित श्री बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गर्दै आइरहेका छन्। यस सहयोग कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तथा सहयोगको आवश्यकता भएका विद्यार्थीहरूको पठनपाठनलाई निरन्तरता दिन मद्दत पुगेको छ। विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई आवश्यक शैक्षिक सामग्री, शुल्क तथा अन्य शैक्षिक आवश
Sunny Bajracharya
Jun 181 min read


बेलायतवासी काभ्रेलीले चुने नयाँ नेतृत्व
बेलायतमा बस्ने काभ्रेलीहरुको संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । सोमबार मिडल्यान्डको बर्मिङहममा सम्पन्न दोस्रो अधिवेशनबाट काभ्रे सोसाइटी यूकेले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो। सोसाइटीको अध्यक्षमा सामाजिक अभियन्ता नारायण फुँयाल सर्वसम्मत चुनिएका छन्। काभ्रे सोसाइटी युके स्थापनाको लागि पहलकर्ता एवम् संस्थापकमध्ये एक उनले यसअघि संस्थामा वरिष्ठ उपाध्यक्षको रुपमा भूमिका निर्वाह गरेका थिए। नव निर्वाचित अध्यक्ष फुयाल मिडल्यान्ड मात्र नभइ सिंगो बेलायतमै एक सक्रिय समा
Sunny Bajracharya
Jun 182 min read
bottom of page
